जापानको टोकियो नजिकै भयानक रेल दुर्घटना

78

जापान / जापानको टोकियो नजिकै, योकोहामामा  ट्रेन क्रसिङ्मा ट्रेनले ट्रकलाई ठक्कर दिएको छ ।

घटनामा कम्तिमा ३० जना गम्भिर घाईते भएको जापानी सँचार माध्यमहरुले जनाएका छन् । अरु अपडेट आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here