लोकसेवा : कुन पदको परीक्षा कहिले ? परीक्षाहरूको वार्षिक क्यालेन्डरबाट थाहा पाउनुहोस्

158

काठमाडौं / लोकसेवा परीक्षाहरूको वार्षिक कार्यतालिका प्रकाशन भएको छ । आयोगले आर्थिक वर्ष २०७६/०७७ मा हुने पदपूर्तिसम्बन्धी परीक्षाहरुको तालिका सार्वजनिक गरेको हो ।

तालिकामा आयोगले लिने निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र–अनंकित विभिन्न श्रेणी, सुरक्षानिकाय तथा अन्य सरकारी सेवा संगठित संस्थाका परीक्षाहरूको मितिसहितको विवरण खुलाइएको छ ।

 

वार्षिक कार्यतालिका:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here