महाकवि सिध्दिदास महाजुको १५२ औ जन्मदिनकाे उपलक्ष्यमा नेपालभाषा ब्वनामि पुचलाई आर्थिक सहयोग

225

काठमाडौंं  :— नेपालभाषा साहित्य क्षेत्रको उत्थान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका महाकवि सिध्दिदास महाजुको १५२ औ जन्मदिनका उपलक्ष्यमा मातृभाषा बचाऊँ अभियानमा संग्लन अभियन्ताहरुलाई हिजो आर्थिक सहयोग प्रदान गरिएको छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा मातृभाषा बचाऊँ अभियानका संयोजक एवम् आर. आर. क्याम्पस नेपालभाषा ब्वनामि पुचका संयोजक रीदेन मर्हजनलाई ग्लोबल नेपाल नेटवर्क तथा नेवाः एकता अभियानका संयोजक सुनिलकुमार शाक्यद्धारा नगद दश हजार सहयोग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here