ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

173

काठमाडौं / ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको जनाइएको छ ।

अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो । सत्तासीन  नेकपा निकट विद्यार्थीहरुले  ‘राजावादीलाई कार्यक्रम गर्न दिँन्नौं’ भन्दै कार्यक्रम विथालेर  शाहीमाथि निर्घात कुटपिट गरेका छन् ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । आक्रमणकारीहरुले शाही चढेको गाडी समेत तोडफोड गरेका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा  लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here