पुनर्जागरण अभियानबाट चितवन घटनाको भत्र्सना

404

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालले चितवनमा ज्ञानेन्द्र शाहीमाथि सत्तापक्षीय कार्यकर्ताहरुबाट भएको सांघातिक हमलाको भत्र्सना गरेको छ ।

अभियानका अध्यक्ष अनारसिंह कार्कीले शाहीमाथि हमलाको निन्दा गर्दै प्रेस विज्ञप्ति जारी गर्नु भएको छ । विज्ञप्तिमा सत्ता पक्षको यस्तो क्रियाकलापले देशलाई अराजक द्वन्दतिर धकेलेकोमा चिन्ता व्यक्त गरएिको छ।

यसको परिणाम भयाबह हुन सक्ने चेतावनी पनि विज्ञप्तिमा दिएको छ। आक्रमणकारीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here