विषालु च्याउ सेवन गर्दा ९ जना बिरामी

183
3/22/2013--Shelton, WA, USA Pioppini mushrooms (Agrocybe aegerita) from Fungi Perfecti. Paul Stamets, 57, is an American mycologist, author, and advocate of bioremediation and medicinal mushrooms and owner of Fungi Perfecti, a family run business that specializes in making gourmet and medicinal mushrooms. ©2013 Stuart Isett. All rights reserved.

बुटवल / रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा घरनजिकै रहेको बाँसघारीमा उम्रेको विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन् ।

बाँसघारीमा उम्रेको च्याउ बुधबार राति खाँदा विरामी हुनेमा जिल्लाको सीमा यादव, गीता यादव, मन्जु यादव, आशिष यादव, चन्द्रमती यादव, रोमा यादव, रामपुजन यादव, इश्रावती यादव र रोशनी यादव रहेका छन् ।

बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि १२ बजे राति नै उनीहरु अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको भीम अस्पताल भैरहवाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here