करेन्ट लागेर एक जनाको मृत्यु

959

झापा / दमक नगरपालिका—५ संगम टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ह ४० वर्षीय चिन्टु माझीको मृत्यु भएको छ । आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका माझीको बुधबार राति लाइफ(लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here