जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

174

काठमाडौं / टोखा नगरपालिका-११ भण्डारीटोल डेरा गरी बस्ने झापा शिब सतासी नगरपालिका-९ घर भएका ३५ वर्षीय पूर्ण बहादुर लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ११ जनालाई नगद २ लाख १४ हजार ९ सय रूपैयाँ र ४ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here