सरकारले संविधानका त्रुटि सच्याएर अघि बढ्न पूर्व राष्ट्रपतिको सुझाव

267

काठमाडौं / पूर्व राष्ट्रपति रामवरण यादवले संविधानमा भएका त्रुटि सच्याएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

आज शुक्रबार काठमाडौंमा सुरू  अन्तराष्ट्रिय तमू सम्मेलनको उद्घाटन गर्दै उनले संविधान संशोधन गरेर सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सुझाव दिएका हुन् ।

जनताको ठूलो बलिदानबाट प्राप्त गरेको संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबैलाई अपनत्व महशुस गराउनपर्नेमा  पूर्व राष्ट्रपति यादवको जोड रहेको छ ।

संविधान संशोधन नगरे कार्यन्वयनमा जटिलता उत्पन्न हुने उनले  चेतावनी पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here