मृत अवस्थामा फेला 

161

भक्तपुर / भक्तपुर नगरपालिका-५ स्थित अरनिको सभाहलको पेटीमा चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४६ वर्षीय राम नगरकोटी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here