सप्तरीमा अजिङ्गर फेला प¥यो

182

सप्तरी / सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीस्थित खरोखोलामा ७ फिट लामो र १२ केजी तौल भएको अजिङ्गर फेला परेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलिले उक्त अजिङ्गर नियन्त्रणमा लिई डिभिजन वन कार्यालयको टोलीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here