एएफसी यू-१९ छनोटमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै (लाइभ)

153

काठमाडौं / एएफसी यू-१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेल अहिले नेपालले  यूएईसँग खेल्दै छ । इरानमा हुने समूह ‘डी’को खेलमा नेपाल र यूएई भिड्न लागेका हुन्।

समूहमा किर्गिस्तान र इरान पनि छन्। समूहको शीर्ष टोली एएफसी यू-१९ च्याम्पियनसिपका लागि छनोट हुने छ। ११ वटा समूहका शीर्ष चार सर्वोत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन्।

एएफसी यू—१९ च्याम्पियनसिपको आगामी संस्करण सन् २०२० को अक्टोबरमा उज्वेकिस्तानमा आयोजना हुँदै छ। पाँच बजे शुरू भएकाे खेलमा नेपालले एक गाेल खाएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here