मन्त्रिपरिषद निर्णय : भारतको नयाँ नक्शा अस्वीकार

9

काठमाडौं / सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले ल्याएको नयाँ नक्शालाई सरकारले अस्वीकार गरेको जनाएका  छन् । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतले एकपक्षीय रुपमा राजनीतिक नक्शा जारी गरेकाले अस्वीकार गरिएको जनाएका  हुन् ।

‘एकपक्षीय रुपमा जारी राजनीतिक नक्शा अस्वीकार गर्छौं,’ बास्कोटाले भने, ‘समस्याको समाधान गर्न कुटनीतिक तथा राजनीतिक तहबाट कदम चाल्ने सरकार प्रतिवद्ध छ ।’ कालापानीमा मात्र सीमा समस्या नभएको भन्दै सबै समस्या समाधानका लागि सरकार गम्भीर भएको जनाए ।

मन्त्रिपरिषदको अन्य निर्णयहरु:

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here