कट्रिना जस्तै नेपाली एलिना (फोटोसहित)

292

वलिउडमा आफ्नो क्षमताका कारण उनि एक सुपर हिट नायीकाकी रुपमा स्थापीत नायीका कट्रिना कैफलाई नेपालमा नचिन्नेहरु थोरै मात्र छन् होला । उनले धेरै फिल्महरु खेलेका छन् । जुन वलिउडको बक्स अफिसमा राम्रो आम्दानी गरेका छन् । बिदेशी भुमिमा जन्म लीएकी उनले वलिउडमा आफ्नो करिएर बनाएकी हुन् ।

उनले मेने प्उार क्यु कीया, नमस्ते लण्डन, पार्टनर,रेस,राजनेता, एक था टाईगर, धुम थ्री, भारत लगाएतका चलचित्रहरु चर्चित रहेका छन् । तर पछिल्लो समय एक नेपाली महिला सामाजिक सञ्जालमा भाईरल भएकी छिन् । उनि भाईरल हुनुको कारण भने बलिउडकी नायीका कट्रिना हुन् ।

एलिना राइ नाम गरेकी ति युवती कट्रिना कैफको जस्तै रुपरंग भएका कारण भारल भएकी हुन्। पछिल्लो समय उनि टिक टकमा निकैनै चर्चित छिन् । सामाजिक सञ्जालमा उनको तस्विर र टिक टक भिडियोलाई देख्न जो कोहि पनि कट्रिना भनेर झुक्कि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here