ब्लूमवर्ग अमेरिकी राष्ट्रपति पदको उम्मेदवार 

156

एजेन्सी / अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमवर्गले आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेद्वारी दिने संकेत गरेका छन् ।

उनले निर्वाचन आयोगमा प्राथमिक निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेको बीबीसीले जनाएको छ ।

आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनको दौडमा सामेल हुने संकेत रहेको जनाइएकाे छ ।

७७ वर्षीय ब्लूमबर्गले भने आफू चुनावी दौडमा जाने संकेत गरेकोबारे औपचारिक रुपमा पुष्टि गर्नुभएको छैन ।

अर्बपति ब्लूमबर्ग चुनावी प्रतिष्पर्धामा आए राष्ट्रपति ट्रम्पलाई चुनौती दिने आंक्लन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here