नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

158

काठमाडौं /  नयाँ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहबीच हिजो (बुधबार) नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ खाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here