तिमीसँगै गीत सार्वजनिक

39

काठमाडौं / गायिका मेलिना राईको तिमीसँगै नयाँ गीत सार्वजनिक भएको छ । गीतका रचनाकार हुनुहुन्छ साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा गीति एल्बम ‘अमर’ मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेन्ज गरेका छन् ।
‘तिमीसँगै जीवन बिताउने मन थियो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त अमर-२ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो ।ईश्वर फुँयाल, सृष्टि आचार्य आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराईबाट गरेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here