आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

64

संखुवासभा / खाँदबारी नगरपालिका-१० बतासे बस्ने वीर बहादुर राईको घरमा विजुलीको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here