आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6

तेह्रथुम / म्याङलुङ नगरपालिका-७ आङबुङ बस्ने छबिलाल गुरागाँईको घरमा आइतबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ४० हजार रुपैयाँ समेत जलेर करिब ६ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here