पुष्पाले महिला म्याराथनमा जितिन् रजत

97

काठमाडौं–  १३ औं  दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत  महिलातर्फको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्।

आज भएको खेलमा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गरिन्।

यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले उक्त दुरी २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा पार गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here