म्याराथनमा किरणसिंह बोगटीले नेपाललाई दिलाए स्वर्ण

17

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here