१३औं साग: आज १८ खेल हुँदै

261

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सातौं दिन आज  विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, एथलेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । जनकपुरमा कुस्ती र अन्य खेल काठमाडौंमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here