नेपाललाई जुडोमा पहिलो स्वर्ण

42

काठमाडौं / १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले जुडोमा स्वर्ण जितेको छ ।
नेपालकी देविका खड्काले जुडोमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छिन् ।

देविकाले ४५ केजी समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । यससंगै नेपाल सागको पदतालिकामा ४५ स्वर्णका साथ दास्रो स्थान कायम राखेको छ । देविकाले तीन देशका स्पर्धीलाई पछ्याउँदै स्वर्ण जितेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here