सुनको भाउ आज पनि घट्यो

176

काठमाडौं / अघिल्लो साताका तीन दिन लगातार घटेको सुनको भाउ आज आईतबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २ सय रुपैयाँ तोकेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सय निर्धारण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here