हातहतियार सहित पक्राउ

204

महोत्तरी / औरही नगरपालिका-३ श्रीपुर खोलाबाट युएस लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान तथा गोली ४ राउण्ड र नलकटुवा पेस्तोल १ थान सहित गौशाला नगरपालिका-६ फुल्काहा बस्ने ३२ वर्षीय राकेश कुमार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उक्त हतियार सहित
उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here