आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

281

ईलाम / सूर्योदय नगरपालिका-५ अन्तुडाँडास्थित मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा सोमबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा सुन ४ तोला, नगद ५ लाख रुपैयाँ, लत्ताकपडा र फर्निचर लगायत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here