मातृभाषा बचाउ अभियान्ताद्वारा पत्र हस्तान्तरण

448

काठमाडाैं / हलि नेवाः गुथिलाई मातृभाषा बचाउअभियान्ता तथा  नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले  अनुरोध पत्र हस्तान्तरण गरेका छन् ।

हलि नेवाः गुथिका भाषा, लिपि शाखाकी संयोजक सुष्मा श्रेष्ठलाई अध्यक्षद्धय  महर्जनले पत्र हस्तान्तरण थिए ।

उक्त पत्रमा, नेवाः विद्यार्थी युनियन उपत्यकाका क्याम्पसहरुमा नेपाल भाषा विषय लिइ अध्ययनरत विद्यार्थीहरुको संगठन हो । संस्थाको मुख्य उद्देश्य नै क्याम्पसहरुमा नेपाल भाषा विद्यार्थीहरुको संख्या वृद्धि गर्नुका साथै नेपाल भाषा अध्यापनको निम्ति क्षमता अभिबृद्धि गर्नुका साथै विविध कार्यव्रmमहरु गरिने जनाइएको छ ।

यस रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसमा १०÷१० जना भएमा मात्रै नेपाल भाषाको कक्षा संचालन हुने भएकाले यहि महिनाभित्रमा विद्यार्थी पठाइ दिनु हुन अनुरोध गरिएको छ ।

यस अभियानमा सदा सदा सहयोग हुने आशामा अनुरोध पत्र हस्तान्तरण गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here