सत्तासीन नेकपा र राजपाका नेताहरूकाे गाेप्य बैठक गाेप्य रहेन

194

काठमाडौं / सत्तासीन नेकपा र मधेश केन्द्रित राजनीतिक दलहरुको साझा संगठन राष्ट्रिय जनता पार्टी बीच आज अनौठो सम्झौता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो सम्झौतामा आशन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्तासीन नेकपाले राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई सघाउने र राष्ट्रिय जनता पार्टीले सत्तासीन नेकपाका उम्मेदवारलाई सघाउने सम्झौता भएको छ । सम्झौता पत्रमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड र राजपाका संयोजक राजेन्द्र महतोसहित तीन जनाको दस्तखत रहेको छ । बालुवाटारको बैठकमा प्रधानमन्त्री ओली, सत्तासीन नेकपाका कार्यकारी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा सचिवालय सदस्य एवम् रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका सुवास नेम्वाङ र राजपाका नेताहरु अध्यक्ष महन्थ ठाकुर, संयोजक राजेन्द्र महतो, सदस्यहरु महेन्द्र यादव, शरद सिंह भण्डारी र राजकिशोर यादव उपस्थित थिए ।

सम्झौता यस प्रकार छ :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here