नेपाल १७० औं स्थानमा यथावत

85

काठमाडौं / फिफा वरियतामा नेपालको स्थान यथावत कायम रहेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ ।

यस वर्षको अन्तिममा आएको वरियताअनुसार विश्व वरियतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ छ भने  विश्वकप विजेता फ्रान्स दाेस्राे स्थानमा, तेस्राे स्थानमा ब्राजिल, चाैथाे स्थानमा इंगल्याण्ड तथा पाँचाैंमा  उरूग्वे रहेकाे छ भने दशाैं स्थानमा काेलम्बिया रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here