समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ घोषणा

153

काठमाडौं / समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन प्रेस नेपालको केन्द्रीय समिति घोषणा भएको छ । तत्कालिन संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपालबीचको एकतापछि बनेको नयाँ संगठन ‘प्रेस नेपाल’ घोषणा भएको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

१५ सदस्यीय  पदाधिकारी रहेको समितिमा उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ६ र कोषाध्यक्षमा १ जना रहेका छन्।

समितिका उपाध्यक्षहरुमा आतिसकुमार मिश्र, नातीकाजी महर्जन, कमन देवान, प्रल्हाद पोख्रेल र मनोज ढोडारी रहेका छन्  । महासचिवमा विजय चाम्लिङ र उपमहासचिवमा देवेन्द्र खापुङ रहेका छन् । सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेशकुमार मिश्र, शाहीमान राई, योगेन्द्रप्रताप शाही, विदुर ढुङ्गेल र उज्वल पौडेल रहेका छन् । कोषाध्यक्षमा पासाङ शेर्पा छन् ।

प्रेस नेपालको संघीय समितिः

१ केशव अर्याल – अध्यक्ष
२ आतिशकुमार मिश्र – उपाध्यक्ष
३ नातिकाजी महर्जन – उपाध्यक्ष
४ कमन देवान -उपाध्यक्ष
५ प्रल्हाद पोखरेल – उपाध्यक्ष
६ मनोज ढोडारी – उपाध्यक्ष
७ विजय चाम्लिङ – महासचिव
८ देवेन्द्र खापुङ – उपमहासचिव
९ दिपेन्द्र रुम्दाली – सचिव
१० मुकेशकुमार मिश्र – सचिव
११ शाहीमान राई – सचिव
१२ योगेन्द्रप्रताप शाही – सचिव
१३ विदुर ढुंगेल – सचिव
१४ उज्वल पौडेल -सचिव
१५ पासाङ शेर्पा – कोषाध्यक्ष
सदस्यहरु :
१६ मनोजकुमार यादव
१७ अभरेन्द्र यादव
१८ अशोक गुरुङ
१९ उमेश दुबे
२० तिजेन्द्रसिंह दनुवार
२१ जेबी दर्लामी
२२ देशराज नेम्वाङ
२३ नविन चौधरी
२४ प्रियासिंह थारु
२५ प्रेमचन्द्र झा
२६ प्रेरणा शाक्य
२७ फिपराज बेघा
२८ मुकेशकुमार यादव
२९ बख्तियार अली
३० विजय कुसुवा
३१ वैजनाथ यादव
३२ भोला पासवान
३३ रश्मी बलम्पाखी
३४ रविन्द्र साह
३५ राजिव लामिछाने
३६ राम लावती
३७ राम योङहाङ
३८ रामचन्द्र लोहार
३९ रामह्रदय यादव
४० लाला गुरुङ
४१ लाक्पा जी शेर्पा
४२ विकास शाक्य
४३ सञ्चार किराती
४४ सोना खटिक
४५ सीता तुम्खेवा
४६ सुशान्त गाहा मगर
४७ हरिकला थापा
४८ हिमेश विक
४९ शिव सिंह
५० टिआर शर्मा
५१ तारा पोखरेल
५२ नविन नरसिंह नेपाली
५३ ध्रुव ढकाल
५४ प्रशान्त लामिछाने
५५ केदार भट्टराई
५६ यज्ञ कार्की
५७ गणेश आचार्य
५८ लक्ष्मीकान्त पनेरु
५९ शिव बस्नेत
६० बासु थापा
६१ क्यामबहादुर विक
६२ रामशरण नेपाली
६३ अमृत सुवेदी
६४ आरजु विष्ट
६५ चित्र गुरुङ
६६ राम विनय साह
६७ ललन चौरासिया
६८ नवराज भट्ट
६९ रमेश पोखरेल
७० नारायण ज्ञवाली
७१ प्रतिभा पराजुली
७२ सुनिल बराल
७३ नविन ढुंगाना
७४ राजाराम पौडेल
७५ सन्तोष गौतम
७६ नारायण पाण्डे
७६ मन क्षेत्री
७८ सञ्जय महर्जन
७९ अजित धिमाल
८० मनु मोक्तान
८१ नारायण रार्ई
८२ भुपेन्द्र खुदाङ
८३ बसन्त खड्का
८४ दिनेश सुनार
८५ शर्मिला वली
८६ महेशराज जोशी
८७ राजेश साह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here