राई दनुवार भाषाको ‘ए खोला टर्हिन’ को भिडियो सार्वजनिक

953

काठमाडाैं / राई दनुवार समुदायबाट नबोदित गायकको उदय भएको छ ।
राई दनुवार भाषाको ‘ए खोला तर्हिन’ अर्थात माया त ग¥यो  खोला टर्हिन सांस्कृतिक गितको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

यस म्यूजिक भिडियोमा संगीत अन्जन श्रेष्ठले दिएका छन् भने  इश्वरी राईले गीतको रचना गरेका भने भिडियोकाे  निर्देशन भुवन राईले गरेका छन् भने स्वर शिलास राईले स्वर दिएका छन् । यसमा कलाकारका रूपमा सबिना राई तथा अनाेश राईले अभिनय गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here