टोखा क्यबमा माघी विषेश कार्यक्रम हुने

189

टोखा / “मौलिक सम्पदा हाम्रो सान, पर्यटन प्रवर्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ टोखा क्यबमा माघी पर्व मनाउने भएको छ ।

प्राचीन, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा एैतिहासिक महत्व बोकेको टोखा नगरपालिकामा माघे संक्रान्तिको उपलक्ष्यमा माघी विशेष कार्यव्रmममा हुन लागेका हो ।

वडा नं. ३ अवस्थित टोखा केबः मिनि फन पार्कमाद्धारा आयोजित टोखा नगरपालिकाको इतिहासमै प्रथम पटक थारु जातिको विशेष सांस्कृतिक नाच देखाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमका साथै कलाकारहरुले तथा सांगितिक प्रस्तुत गरिने क्यबका संस्थापक सदस्य, साहित्यकार प्रशान्त डंगोलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here