मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको रु ३ लाख सहयोग

75
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह  नेपाल (Spinal Cord Injury Network Nepal)लाई रु ३ लाख रुपैंया सहयोग गरेको छ । 

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here