मन्त्रीपरिषद्का बीस निर्णय सार्वजनिक

174
काठमाडौं / सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको २० निर्णय सार्वजनिक गरेको छ । सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णयलगायतका निर्णय गरेको हो ।  

बिहीबार बैठकका निर्णयहरु सुनाउँदै सञ्चारमन्त्री बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए ।

प्रधानमन्त्रीका बीस निर्णय सार्वजनिक 2

प्रधानमन्त्रीका बीस निर्णय सार्वजनिक 3प्रधानमन्त्रीका बीस निर्णय सार्वजनिक 4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here