ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

69

नबलपरासी / बिनयी त्रिबेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा ना.३ त ९१६२ नम्बरको ट्रयाक्टरको ईन्जिनको भाग र टेलरको भाग भाँचिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्रयाक्टर चालक सोही स्थान बस्ने ४० वर्षीय प्रेम बहादुर लामाको ट्याक्टरले च्यापीएर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here