चीनमा रहेका नेपालीले  स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना छोराछोरीकाे तत्काल उद्धार गर्न माग

73

काठमाडौं / चीनमा रहेका नेपालीको अभिभावकले  बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना छोराछोरीका लागि तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका छन् ।

मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको जनाउँदै घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले जनाएका छन् ।

चीनको वुहान प्रान्तको हुवेई र अरु शहरमा उद्धारको पखाईमा सरकारको बाटो हेरिबसेका आफ्ना छोराछोरीको उद्धार यथासिघ्र गर्न उनीहरुले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here