प्रम ओलीलाई फिजियोथेरापी  (विज्ञप्तीसहित)

139

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ । शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ ।

त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य बन्दै गएको अस्पतालले जनाएको छ । उनलाई पनि सामान्य खान दिन थालिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here