संघीय समाजवादीद्वारा उपत्यकाकाे तीन जिल्लामा नयाँ नेतृत्व चयन सम्पन्न

240

श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा १२९ सदस्यीय काठमाडौं जिल्ला समिति चयन गरेको छ । जिल्ला समितिमा ६४ जना संघीय समाजवादी फोरम र ६५ जना नयाँ शक्तिबाट चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा शर्मिला सुवाल, सुनिता शाक्य, बासु फुयाल, सचिव राम बहादुर खड्का, सहचिव भिष्मनाथ केसी, कोषाध्यक्ष केशप महर्जन रहेको छन् । सदस्यहरुमा विनोद श्रेष्ठ, चक्त कुमार महर्जन, धर्मनद्य राई, ओमरत्न ताम्राकार, सूर्यमान महर्जन, सूरज महर्जन, राजराम तण्डुकर,शशिकला प्रधान, मनिस कुमार श्रेष्ठ, लालबहादुर बुढाथोकी, राजेन्द्रमान श्रेष्ठ, सानू महर्जन, आकाश थापा, अर्जुन गिरी, राजेन्द्र गिरी, श्याम आर्याल, गोपाल वि.क, रामलाल श्रेष्ठ, राजेश्वरी प्रधान, राजेश महर्जन, विशाल श्रेष्ठ, रेणुका गुरुङ,एलिना भुजेललगायत रहेका छन् ।

सनोज महतको अध्यक्षतामा ५१ सदस्यीय ललितपुर जिल्ला समिति चयन गरेको छ । जसमा उपाध्यक्ष रमेश कुमार पोखेरल, सुरेन्द्र महर्जन, कर्म महर्जन, सचिव पदमलाल श्रेष्ठ, सहसचिव दिपा थापा मगर, कोषाध्यक्ष कविता राई रहेका छन् । सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, लक्ष्मी तामाङ,अनिता पटेल, प्रकाश विक, दिपक लामा, बुद्ध लामा,प्रताप लामा,सुनिल स्याङतान, ईश्वर श्रेष्ठ, विष्णु बहादुर महर्जन, कृष्ण महर्जन, दान बहादुर रानाभट, रुपेश शिलवाल, हरिहर पाण्डे, रमेश पोखरेल,किशोर पोखरेल, विष्णुराज खड्का, सुनिल महर्जन, शान्ति घले, सुमन खड्कालगायत रहेका छन् ।

श्याम शिल्पकारको अध्यक्षमा ५३ सदस्य भक्तपुर जिल्ला समिति चयन भएको छ । जस अनुसार उपाध्यक्षहरुमा हरिप्रसाद बान्तु, सन्तुराम भट्टराई, ललिता श्रेष्ठ, सचिवमा रमेश पराजु, कोषाध्यक्षमा सुरेन्द्र विक्रम लामा रहेका छन् । त्यस्तै सदस्यहरुमा मोहनकृष्ण श्रेष्ठ, विदुर केसी, रजनी शाक्य, लक्ष्मी श्रेष्ठ, चन्द्र लिम्बु, शेरबहादुर तामाङ, पुष्परत्न शाक्य, सहकुल अस्लामीलगायत रहेका छन् ।

कार्यक्रममा काठमाडौंका स्थापित नेता आनन्दराम फुँयाल नेकपा परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेको छ । त्यस्तै भक्तपुरबाट नेका परित्याग गरि ध्रुब निरौला समाजवादी पार्टीमा प्रवेश गरेका छन्  भने  पार्टीकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक कुमार राई, सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठलगायतको उपस्थिती रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here