विद्युत सर्ट भई आगलागी हुँदा धनमाल नष्ट

97

सर्लाही- बसपरिया गाउँपालिका-५ धनगडा बस्ने राजन प्रसाद साहको घरमा मंगलबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here