अस्ट्रेलियामा २ जनाभन्दा बढी भेला हुन नपाउने

78

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुईजना भन्दा बढी मानिस भेला हुन नपाउने घोषणा आइतवार गरेका छन् ।

अत्यावश्यक कारण भए मात्र घरबाट बाहिर निस्कनुपर्ने अनि ७० वर्षभन्दा माथिका मानिस घरैमा बस्नुपर्ने उनले जनाए ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि अस्ट्रेलिया सरकारले यो कडा कदम चालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here