कीर्तिपुरमा वीर सहिदहरुको सम्झनामा रक्तदान हुने

215

काठमाडाैं –  आगामी २०७६ चैत्र २२ गते शनिबारका दिन  वीर सहिदहरुको सम्झनामा नासः पुचः कुटुझो:, कीर्तिपुरको आयोजनमा रक्तदान कार्यक्रम हुने भएको छ ।

बिश्व ब्यापी फैलिएको कोरोना भईरस (कोभिड १९) महामारीका कारण  क्याम्प संचालन गर्न नसकिने भएकाे अायाेजकले जानकारी दिए । यदि काेही  रक्तदान गर्न इच्छुक भएका ब्यक्तिहरुले सम्पर्क गरी चैत्र २१ गते सम्म  निश्चित गराई  घुम्ति रक्त संकलन टोलिबाट दिन सक्नु हुनेछ ।

रक्तदानका लागि नासः पुचः अध्यक्ष रोकेश महर्जन (९८४१८५०७६८) ब्लोडान एशोसिएसनका सल्लाहकार (९८५१०२३४१३) सम्पर्क राख्न अनुराेध गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here