तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ?

68

प्रदेश सरकारहरूसँग आफ्नो शासन, प्रशासन हाँक्‍ने तालाचाबी नै छ । उनीहरूलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्‍नु दोहोरो चरित्र हो ।

संघीय र सामेली व्यवस्था माग्दै ०६३/६४ को मधेस विद्रोहपछि राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादव समाजवादी पार्टीका अध्यक्ष हुन् । १४ जेठ ०७४ मा सिंहदरबार छिरेर करिब २ वर्ष नेकपासँग केन्द्रीय सत्ता साझेदारी गरी ८ पुसमा सरकारबाट बाहिरिएको समाजवादी पार्टीले संविधान संशोधनका लागि दबाब दिन, एक लाख सदस्यता थप्‍न र आन्तरिक शुद्धीकरण गर्न ३ महिने अभियान थालेको छ । केन्द्रीय सत्ताको बर्हिगमनपछि मधेसमै बढी समय खर्चिरहेका यादवसँग संविधान संशोधन, प्रादेशिक सरकारको काम गर्ने शैली र प्रदेश २ को सत्ता समीकरणको हलचलबारे नेपालका लागि अजित तिवारीले गरेको कुराकानी :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here