आज खुल्ने एनआईसी एशियाका शाखाहरू (सूचीसहित)

120

काठमाडौं – एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ । सोहीअनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका ५२ शाखा कार्यालय खुला रहनेछ ।

प्रदेश एकमा ८, प्रदेश २ मा १३, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशका ५, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला रहने बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई सकेसम्म घरमै बसेर विद्युतीय कारोबार गर्न र अत्यावश्यक परे मात्रै बैंकमा आउन आग्रह गरेको छ ।

यी हुन् सोमबार कारोबार खुला रहने एनआईसी एशिया बैंकका शाखा कार्यालय :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here