प्लस टु को परीक्षा अनिश्चित कालका लागि स्थगित

22

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ।

अाज  बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गते तथा कक्षा ११ को २१ देखि गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चत कालका लागिर परीक्षा स्थगित गरिएको दाहालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here