चर्चित गायक ढकालको ‘बिहान उठ्ने बित्तिकै’ गीतको भिडियो सार्वजनिक

216

काठमाडौं – चर्चित गायक रामकृष्ण ढकालको ‘बिहान उठ्ने बित्तिकै’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार नयाँ बर्षको पहिलो दिन सार्वजनिक गरिएको हो ।

यो गीत २०५६ सालमा रेकर्ड गरिएको थियो । यस गीतमा कालीप्रसाद रिजालको शब्द र आलोक श्रीको संगीत रहेको छ । सोमबार सार्वजनिक गरिएको यस भिडियोमा गायक रामकृष्ण ढकालको अभिनय रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here