सिटिजन्स बैंकको ३५ शाखा खुला हुने

239
काठमाडाैं –  लकडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज बिहीबार  ३५ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

ajaako_artha

 

facebook sharing button
twitter sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here