लकडाउनकाे फाइदा जंगली जनावरलाइ

158

एजेन्सी – कोरोना भाइरसका कारण अधिकांश देशहरुले महामारी फैलिनबाट रोक्नको लागि पूरा देश लकडाउन गरेका छन् ।

जसका कारण मानिसहरु घरमा कैद भएका छन् । व्यस्त ठाउँहरु समेत सुनसान बन्न थालेपछि दक्षिण अफ्रिकाको राजधानी केप टाउनका सडकहरुमा बाघहरु सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।

मानिसहरुको चहलपहल कम भएसँगै त्यहाँका सडकमा निर्वाधरुपमा बाघको एक हुल हिँडिरहेको दृश्य देखिएको थियो । रातमा मात्र जंगली जनावर देखिने त्यहाँ दिउँसै सडकमा बाघहरु सुतिरहेको पाईएको हो ।

उनी प्रत्येक दिनको जनावर गणना गर्ने क्रममा त्यहाँ पुग्दा यस्तो दृश्य देखेको बताउँछन् । उनी बुधवार दिउँसो गणना गर्नका लागि त्यहाँ पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here