धरानका तीन जनामा काेराेना संक्रमित

144
काठमाडौं – नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार धरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here