सामाजिक कार्यमा राजनीति गरेका छैनाैं – सांसद महेश बस्नेत

201

भक्तपुर – मंगलबार मानवीय अास्था नेपालले भक्तपुरका पत्रकारहरूलाई ज्यनकेट, स्यानिटाईजर, माक्स वितरण    गरियाे ।

भक्तपुर खेलकुद विकास समिति र मानवीय अास्था नेपालले जाेखिमपूर्ण कार्यमा लाग्ने पत्रकारहरूलाई मानवीय अास्था नेपालका संरक्षक एवं सांसद मा महेश बस्नेतले ज्याकेट सेट वितरण गर्दै कुनैपनि समयमा सामाजिक कार्यमा हामीले राजनीति नगरेकाे बताउदै काेराेनाकाे महामारीमा हामी सबै मिलेर लड्नु पर्ने धारणा राख्नुभयाे ।

कार्यक्रमकाे सहजिकरण प्रेस संगठनका अध्यक्ष कविता थापा र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथाेकीले गर्नु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here