स्पेनमा लकडाउन बढाउने सक्ने

55

एजेन्सी – स्पेनमा जारी गरिएको लकडाउन मे महिनाको मध्यसम्मका लागि बढ्न सक्ने बताइएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजले मे महिनाको मध्यतिर लकडाउनको अन्त्य गर्ने योजना बनाइरहेको बताएका हुन्।

प्रधानमन्त्री पेड्रोले संसदमा बोल्दै जारी गरिएको लकडाउन बिस्तारै हटाइँदै लगिने बताएका हुन्। पेड्रोले ९ मेसम्मका लागि लकडाउन बढाउन सक्ने आँकलन गरिएको छ। स्पेनमा मार्च १४ बाट लकडाउनको घोषणा गरिएको थियो।

अमेरिकापछि सबैभन्दा बढी कोरोना संक्रमित स्पेनमा रहेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here